डोल्पा त्रिपुरा सुन्दरी नगरपालिकाको रङ्ग गाँउका बालक बजारमा बेच्न लगेको स्याउको भारी बिसाएर थकाई मार्दै । यहाँका बालबालिका अरु दिन विद्यालय जाने र शनिबार बिदाको दिन स्याउ बजार लगी बेचेर त्यसबाट आएको पैसाबाट पढाई खर्च जुटाउने गर्दछन् । तस्बिर: रामचन्द्र न्यौपाने